कोलम्बिया विमान दुर्घटनाःशोकमा डुब्यो विश्व फुटबल !

Posted By OS Nepal || Date: 30 November, 2016

ओएस नेपाल पोखरा । ब्रजिलको शीर्ष फुटवल टोलीका सदस्यसहित ८१ जना सवार बिमान दुर्घटना हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ । १० जनाको जीवितै उद्दार गरिएको छ । अन्यको खोजी तथा उद्दारकार्य जारी रहेपनि मौसमी प्रतिकूलताका कारण केही कठिनाई भएको अधिकारीहरुले जनाएका छन् ।

 

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!