श्रीमानले समाते, जेठाजु पर्नेले बियरको बोतलले हाने, पराइले बचाए


ओएस नेपाल, पोखरा । ‘धादिङमा कोही नातेदार छैन । तर मेरो श्रीमान राजु रिजाल र जेठाजु पर्ने अर्जुन खनाल मिलेर घुम्न जाने भनेर धादिङबाट गाउँतिर लगे । लपाङफेदीबाट चार घण्टा हिँडेपछि बल्ल एउटा बजार आयो । म हिँड्न नसक्ने भइसकेकी थिएँ । रिङ्गटा लाग्यो तर बजारमा बस्न मानेनन् । उनीहरु रक्सी पिउँदै हिँड्दै गरेका थिए । मैले अघिल्लो दिनदेखि केही खाएकी थिइन ।

Comment