भारतीय वायुसेवा बलको विमान दुर्घटना तीनको मृत्यु

Posted By OS Nepal || Date: 30 November, 2016

नयाँ दिल्ली, १५ मङ्सिर । पूर्वी भारतमा बुधबार वायुसेवा बलको एक विमान दुर्घटनाग्रस्त भएको छ ।

वायुसेवा बलको यस हेलिकोप्टर दुर्घटनामा कम्तीमा तीन सैनिक अधिकारीहरुको मृत्यु भएको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले जानकारी दिनुभएको छ ।

यद्यपि यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । सिन्ह्वा

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!