अरवाजको कारमा मलाइका बस्न नमानेपछि

Posted By OS Nepal || Date: 30 November, 2016

malaikaएजेन्सी- अभिनेता अरवाज खान र अभिनेत्री मलाइका अरोरा खान अलग हुँदैछन् ।।१८ बर्ष लामो बैबाहिक जीवनलाई पूर्णबिराम लगाउदै उनीहरु अलग हुन लागेका हुन । यि दुई अलग हुनका लागि केहि सामान्य प्रक्रिया मात्र बाँकी छन् ।

यो प्रक्रिया सकिएपछि यी दुई औपचारिक रुपमा नै अलग हुनेछन् ।बान्द्राको फेमिली कोर्टमा यी दुइले अलग हुने प्रक्रियाको सुरुवात गरेका हुन् ।

कोर्टबाट बाहिर निस्केपछि अरबाजले मलाइकालाई आफ्नो कारमा बस्न भने तर उनले अरवाजको भनेको कुराको वास्तै नगरी आफ्नै कारमा गएर बसिन् ।

उनीहरु अलग हुनुका पछाडी अभिनेता अर्जुन कपुरको हात रहेको चर्चा छ । तर मलाइकाले भने यो कुरा स्वीकारेकी छैनन् । तर मलाइका र अरवाजले आपसी सल्लाहामा नै अलग हुने फैसला गरेका हुन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!