माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित — OSNepal

माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित

LC (KTM) June 03, 2022 0

काठमाडौं २० जेठ । नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिनिश्चित कालका लागि जानकारी दिएका हुन् । ढकालले दिएको जानकारी अब एकै चोटी असार १५ गते बस्ने भएको छ ।

स्थानीय तह निर्वाचनको समीक्षाका लागि आज साँझ बस्न भनिएको बैठक स्थगित भएको हो । सांसदहरु संसद बैठकमा रहेकाले बैठक बस्न नसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर