आफ्नै गीतमा पुष्पलसँग  यसरी छमछमी नाचिन् बिजु पण्डित

Posted By OS Nepal || Date: 30 November, 2016

काठमाडौँ । गायिका बिजु पण्डितको आधुनिक गीत छमछमको नयाँ भिडियो सार्वजनिक भएको छ ।

अराज केशबको शब्दमा मोहित मुनालको संगीत रहेको गीतको भिडियो श्रीधर पौडेलेको निर्देशनमा तयार भएको हो ।

भिडियोमा गायिक बिजु र पुष्पल खड्काले मोडलिङ गरेका छन् ।

आधुनिक गीत सुनेर मन पराउनेहरुका लागि तयार पारिएको यस भिडियो भाईब्स क्रिएशनले बजारमा ल्याएको छ ।

हरी हुमागाइले छायांकन गरेको भिडियोलाई सुरेन बस्यनले कोरियोग्राफी गरेका हुन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!