घाँस काट्दै गर्दा लडेर मृत्यु

Posted By OS Nepal || Date: 1 December, 2016

जाजरकोट, १६ मङ्सिर । घाँस काट्दै गर्दा लडेर आज मेजकोट–२ का ५० वर्षीय भुवाने खड्काको मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा चिप्लिएर लड्दा खड्काको मृत्यु भएको स्थानीय सञ्चारकर्मी काशीराम न्यौपानेले जानकारी दिनुभयो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!