देश हल्लाउने गित “मर्ने मिती” को सुटिङ पक्का भिडियो निमार्ण गर्न ३ दिन लाग्ने

Posted By OS Nepal || Date: 1 December, 2016

15281986_764126447060036_1621363811_nओएस नेपाल, क्यालिफोर्निया, अमेरिका – मर्ने मितिको सुटिङ दिन पक्का भयको छ l मोडल बिमल आधिकारीको जानाकारी आनुसार उक्त भिडियो निर्माण गर्न ३ दिन लाग्ने निर्देसक कपिल लामाले जानकारी दिएका बताएका बिमल भन्छन l धेरै गित संगीतका चर्चित अनुहार हरुको पनि भुमिका रहने छ l म्युजिक भिडियोमा नेपाल मै पहिलो पटक नयाँ तरिकाले छायांकन गरिने र अहिले सम्म कै महँगो भिडियो हुने भयको शूटिङ युनिट द्वारा जानकारी आएको पनि बताएका छन l उक्त गित भावना म्युजिक सोलुसन को प्रस्तुति रहने जानकारी पनि गराएका छन ! बिमल अधिकारी भावना सलुसनका प्रबध निदेशक पनि हुन l अहिले सम्म धेरै चर्चित गितमा अभिनय गरि सकेका र चर्चित गितमा शब्द कोरि सकेका बिमलले यश पटक पनि दर्श्क श्रोताको मन जित्ने पक्का भएको छ l

पछिल्लो समय निकै जमेको जोडि बिमल अधिकारी , मोहन खड्का, रामु खड्काले फेरि आफ्नो सम्बन्ध अजै प्रगाड गराउदै सहकार्य गर्दै छन हेरौ यश गितमा बिमल, मोहन, रामु, लाई कहाँ पुराउछ त्यो हेर्नै बाकि छ l अहिले सम्म यो समुहले ल्याएको गितले दर्शक श्रोताको मन जितन सफल भयको छ l ” आज भन्दा भोलि माया भढ्दै जाओस गाढा ” जुन गित लोक दोहोरी गितमो म्युजिक भिडियो छुट्टै बनायर रेकड राखेको यो जोडिले फेरि पनि आफुलाई त्यो ठाउमा उभ्याउन खोज्दै छन l

“मर्ने मिति” जस्को शब्द बिमल अधिकारी र डम्बर चन्दको रहेको छ भने संगीत रामु खड्काको रहेको छ l यश गितमा चर्चित गायक गायिका बिष्णु माझी र मोहन खड्काको स्वर रहने छ भने यश गितको म्युजिक भिडियो कपिल लामाले गर्ने छन भने छाँयाकन सुरेश श्रेष्ठको रहने छ l यश गितको पस्तुत कर्ता छन समीर अधिकारी भने अभिनय बिमल अधिकारी र सरिका के शिको रहने छ l हाम्रो तर्फबाट सम्पुर्ण युनिटलाई सफलताको सुभकामना l

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!