कसको दबाबमा छाडिन गायिका संगीता मगर प्रीतिले गायक राम्झी खाडलाइ ?

Posted By OS Nepal || Date: 1 December, 2016

कमल सरगम, ओएस नेपाल, क्यालिफोर्निया, अमेरिका – माया लगाउनु पाप रैछ यो सहरमा । माया लगाए पछी उसै संग जीवन काट्छु भनेर सारा खुसि साटेकी थिए आज उसैलाई मेरो हुन् दिएन यो दैबले किन छुटायो दैबले हाम्रो माया यसरी दबाबमा ” ।यस्तै शब्द भावमा अनुबन्धित चर्चित गायिका संगीता मगर प्रिती र राम्झी खाडको सुमधुर आवाजमा प्रतिभाशाली सर्जक अर्जुन गुरुङको वास्तविक कथामा आधारित लोकदोहोरी गीत “हाम्रो माया छुट्यो दबाबमा”बजारमा आएको छ।अर्जुन गुरुङको लय र अर्जुन गुरुङ र संगीता मगर प्रीतिको शब्दमा बजारमा आएको गीतलाइ हिम सम्झौता डिजिटलले बजार ब्यबस्थापन गरेको गीतमा अभिनय चर्चित मोडल रन्जिता गुरुङ र धुर्ब हिमालीले गरेका छन ।एकिन्द्र सारा संकरको निर्देशनमा तयार गीतको म्युजिक भिडियोको सम्पादन भने अमर शाक्यले गरेका छन ।गीत छोटो समयमा अत्याधिक रुचाएको छ ।सुटिङ् रिपोर्ट नै ३ लाख भन्दा बढी दर्शक ले हेरेको को भिडियो पनि एकै दिनमा धेरै दर्शकले हेरिसकेको छन ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!