केटी भनेपछि हुरुक्कै हुने भीम रावलको चर्तिकला

Posted By OS Nepal || Date: 1 December, 2016

माधव नेपालको गुटबाट पार्टी उपाध्यक्ष भएका नेता भीम रावललाई एमाले कार्यकर्ताले भावी अध्यक्षका रुपमा हेर्ने गरेका छन् । तर, केटी भनेपछि हुरुक्कै हुने स्वाभावका रावल कतै रबिन्द्र श्रेष्ठको बाटो त पछ्याउँदै छैनन् भन्ने एमालेमा कानेखुसी सुरु हुन थालेको छ ।

बि.सं. २०२१ सालमा जन्मिएका रावलको यौन उन्मादले उनी फेरि पनि विवादमा तानिएका छन् । पार्टीभित्र पटकपटक यौन पिपासुको आरोप खेपेका रावलले मंसीर ६ गते अखिलकी एक युवतीको यौनाङ्ग सुम्सुमाउन खोजेपछि उनी विवादमा तानिएका हुन् ।

दोलखा घर भएकी अखिलकी गौतम थरकी कार्यकर्तालाई जबरजस्ती गर्न खोजेपछि अखिल र युवा संघमा समेत खैलाबैला मच्चिएको छ

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!