यस्तो अचम्मः जहा मानिसको वीर्यबाट खानाका परिकार बनाइन्छ

Posted By OS Nepal || Date: 1 December, 2016

cooking-foodएजेन्सीः विश्वास नलाग्न सक्छ तर मानिसले विचित्र गर्छन् । सांसभर असम्भव भन्ने कुरालाई मानिसले सम्भव तुल्याएका छन्।

असम्भव भन्दा पनि असम्भव लाग्ने एउटा तथ्य सार्वजनिक भएको छ । जहा मानव वीर्यबाट खानाका परिकार बनाइन्छ।

यसरी बनाइएको खानेकुरामा मानिसको आकर्षण बढ्दै गएको समेत समाचारमा जनाइएको छ । यो घटना बेलायतको लण्डनको हो ।

वीर्य मिसिएको खानेकुरामा त्यहाँका युवाको क्रेज बढ्दै गएको छ । पछिल्ला दिनमा त वीर्यमिश्रित खानेकुरा सिकाउन कक्षा समेत सञ्चालन हुन थालेको छ ।

वीर्य मिसाएर बनाइने खानेकुरा बनाउने कक्षामा सहभागी मानिसको संख्या बढ्दै गएको छ । यस्तो कक्षामा सहभागीले आफ्नो वा आफ्नो पार्टरनको वीर्य लिएर जाने गरेको छन् ।

कक्षामा गएर उनीहरु वीर्य मिसाएर विभिन्न परिकारका खानेकुरा बनाउछन् । जहाँ वीर्य मिसाएर चियासहितका अन्य परिकार बनाउने गरिन्छ।

कक्षामा चिया लगायका परिकारमा वीर्यलाई कसरी मिलाउने र मात्र कसरी मिलाउने भन्ने पाठ पढाउने गरिन्छ । बेलायतकै एक लेखकले आफ्नो एक पुस्तकमा वीर्यबाट बनाइने परिकारका बारेमा उल्लेख गरिएको छ ।

केही अनलाइन साइटमा समेत नेचुरल हारवेस्ट नाम पुस्तकमा वीर्य मिसाएर खानाका परिकार कसरी बनाउने भन्ने बारेमा उल्लेख गरिएको छ। बेलायतमा यस्तो परिकार लोकप्रिय भए पनि केही व्यक्तिले भने यस्तो प्रक्रियाको चर्को आलोचना गरेका छन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!