किन बोलाए अचानक प्रचण्डले मोर्चाका नेतालाई बालुवाटारमा ?

Posted By OS Nepal || Date: 1 December, 2016

काठमाडौं , १६ मंसिर  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेतासँग संविधान संशोधनका विषयमा छलफल गरेका छन् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा

चलिरहेको छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनमा मधेसी मोर्चा सन्तुष्ट नभएपछि छलफलका लागी मोर्चालाई बैठकमा बोलाइएको हो ।

मोर्चाको हिजो बसेको बैठकले संविधान संशोधनले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै यथास्थितिमा संशोधन स्विकार गर्न नसक्ने निर्णय गरेको थियो ।संघीय गठबन्धको बैठक पनि आजै बस्दै छ ।

 

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!