संशोधनका कारण चौतर्फी घेराबन्दीमा परेपछि पत्रकार सम्मेलन गर्दै प्रचण्ड

Posted By OS Nepal || Date: 1 December, 2016

prachandaकाठमाडौ, मंसिर १६- प्रधानमन्त्री प्रचण्डले आज दिउसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।
संसदमा दर्ता गराएको संविधान संशोधन विधेयको प्रमुख प्रतिपक्ष दल एमाले र मधेसी मोर्चाले आपत्ति जनाउदै विरोध गरेपछि प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने लागेका हुन् ।

सचिवालयका अनुसार विधेयक दर्तापछि बसेको चार दलको बैठक र मधेसी मोर्चासँग वार्ता गरेपनि महत्वपूर्ण घोषणा सहित पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।

संविधान संशोधन विधेयकको चौथर्फी विरोध भएपछि सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!