अनुष्कासँगको रोमान्सपछि अर्की सुन्दरीलाई चुम्बन गर्दै भेटिए विराट, बाहिरियो यस्तो भिडियो

Posted By OS Nepal || Date: 1 December, 2016

virat-jenelia-kiss-sceneएजेन्सी- भारतीय सेलिब्रेटी क्रिकेटर बिराट कोहोली बलिउड अभिनेत्री अनुष्का शर्मासँग लामो समयदेखी प्रेम सम्बन्धमा छन् ।

तर यति बेला बिराटको अनुष्का नभएर अर्कै एक बलिउड हिरोइनसँग रोमान्स गरिरहेको भिडियो भाइरल भएको छ ।

उनको यो भिडियो रियल लाइफमा नभएर अन स्क्रिन मात्र बलिउड अभिनेत्री जेनेलियासँग रोमान्स गरेका हुन् ।हालै सार्वजनिक गरिएको एक भिडियो विज्ञापनमा विराट र जेनेलिया रोमान्टिक मुडमा चुम्बन गरिरहेका देखिन्छन् ।

 

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!