नपत्याउने गरी घट्यो सुनको भाउ

Posted By OS Nepal || Date: 1 December, 2016

काठमाडौं, मंसिर १६ – सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका बुधबार ५४ हजार ६ सय रुपैयाँ कारोबार भएको सुन बिहिबार घटेर प्रतितोला ५४ हजार रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेर ७ सय ८० मा कारोबार भएको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!