क्रिस्टिनासँग रोमान्स गर्दागर्दै केके भेटीएपछि…

Posted By OS Nepal || Date: 1 December, 2016

काठमाडौँ । राजु कुमार श्रेष्ठको आफ्नै शब्दरसंगीत अनि स्वरमा रहेको भिडियो तिमि लाई ठानुको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सहिमा श्रेष्ठको अवाज रहेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । जसमा मोडेल के के अधिकारी र क्रिस्टिना थापाको रोमान्सलाई देखाइएको छ ।

निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई मुकेश हुमागाईले छायांकन गरेका हुन् भने दिपक मान सिंहको कोरियोग्राफी रहेको छ ।

 

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!