अनुष्का होइन अर्कै अभिनेत्रीसँग चुम्बन गर्दै भेटिए विराट कोहोली (भिडियो सहित)

Posted By OS Nepal || Date: 1 December, 2016

एजेन्सी । सबैलाई थाहा छ भारतीय सेलिब्रेटी क्रिकेटर बिराट कोहोली बलिउड अभिनेत्री अनुष्का शर्मासँग सम्बन्धमा छन् । तर पछिल्लो समयमा उनले अनुष्का नभएर अर्कै एक बलिउड हिरोइनसँग रोमान्स गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

तपाइँलाई कौतुहलता लाग्यो होला कसरी यस्तो भो भनेर । विराटले रियल लाइफमा नभएर अन स्क्रिन मात्र बलिउड अभिनेत्री जेनेलियासँग रोमान्स गरेका हुन् । हालै सार्वजनिक गरिएको एक भिडियो विज्ञापनमा विराट र जेनेलिया रोमान्टिक मुडमा चुम्बन गरिरहेका देखिन्छन् ।

हेर्नुस् भिडियोः

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!