दुर्घटनामा दुई गम्भीर घाइते


रसुवा, १६ मङ्सिर । टिमुरेबाट स्याफ्रुतर्फ आइरहेको वा १५ च ७७७९ नंको जिप गए राति वृद्धिम गाविस–१ मा दुर्घटनामा हुँदा चालक सहित दुई जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा चालक स्याफ्रु–९ का पेम्बा तामाङ र स्याफ्रु–९ कै रेन्जेन तामाङ रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १०० मि तल भोटेकोसीमा झरेको थियो । घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

Comment