मोटरसाइकल दुर्घटनामा सिगारको घटनास्थलमै मृत्यु

Posted By OS Nepal || Date: 1 December, 2016

काठमाडौँ, १६ मङ्सिर । ललितपुर भट्टेडाँडा–९ मा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

वा ४७ प ६९१६ नंको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४०० मि तल खसेर दुर्घटना हुँदा चालक माल्चा–१ का भीमबहादुर सिगारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!