बजारमा आयो विश्वकै महंगो बाइक : मूल्य १ करोड रुपैया, थाहा पाउनुहोस् थप रहस्य

Posted By OS Nepal || Date: 1 December, 2016

bike-59-lakhs-1-cororeएजेन्सी ।

संसारकै सबैभन्दा महंगो मोटरसाइकल निर्माण कम्पनी अमेरिकन बिग डाँगले

करिब १ करोड रुपैयाँ पर्ने बाइक बजारमा ल्याएको छ ।

कम्पनीले उक्त बाइकको नाम ‘के९ रेड चाँपर १११’ भएको जनाएको छ ।

जसको वास्तविक मूल्य भारु ५९ लाख रुपैयाँ तोकेको छ । जसको स्वरुप भारतको दिल्लीमा रहेको छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!