संगीतका एक पुजारी गंगाराम र उनको सांगीतीक यात्रा

Posted By OS Nepal || Date: 1 December, 2016

काठमाडौँ- सन्तोष गौतम नेपालको सुन्दर पखेरी पर्बतमा जन्मिएका गंगाराम सानैदेखि नेपाली संगीतमा लाग्ने सोच बोकेका एउटा प्रतीभाशाली ब्यक्ति हुन ।
सानैदेिख स्कुलमा हुने सांस्कृतिक कार्यक्रम होस या गाउ ठाउमा हुने सांगीतीक कार्यक्रम कही कतै पनि सहभागी हुन छुटेनन् गंगाराम ।

परीयार सानैदेखि गाउने मात्र नभई बजाउने काममा पनी सीपालु थिए । जब उच्च शिक्षा हासील गर्न श्री गुप्तेश्वर बहुमुखि क्याम्पस कुश्मामा भर्ना भए त्यस समय देखिनै उनी लोकदोहरी प्रतिष्ठान पर्बतको कार्य समितिमा रहेर काम गरे ।

२०६२ सालमा बोट राम्रो फुलको काईनाले भन्ने एल्बम बाट औपचारीक सांगीतीक यात्रा सुरु गरे उनले । जसमा परीयारकै लयमा खुमन अधीकारी र देबी घर्ती मगरले स्वर भरेका थिए । भने सोही एल्बमको साईड बी मा स्यम गंगारामले देबी घर्तीसंग जाड रक्सी खानाले भन्ने हास्यशैलीको गीत पनी गाए ।

यसरी उनको संगीत यात्राको आरम्भ भएको थीयो । त्यससंगै बिसं २०६५ सालमा फेरी उनले साय धारा सय फुलको पानी बोलको लोकदोहरी गीत ल्याए । जसमा कुलेन्द्ध बिश्वकर्मा र देबी घर्तीको आवाज रहेको थियो । बिशेष गरी गंगारामले लय बनाउने गीत गाउने रुची राख्ने उनले पुन आफ्नो संगीत स्वरमा रुदा सूक्यो ज्यान बोलको गीत पनी बजारमा आईसकेको थीयो ।
जसमा उनलाई शर्मीला गुरुगले साथ दिएकी थिईन ।

त्यसपछी करीब लामो अन्तराल पछी २०७३ मा बाचुन्जेल दिउला साहायता एल्बमबाट उनी पुन सांगीतीक क्षेत्रमा आममन गरेका छन । बिपशा परीयार र उनको स्वर रहेको सो गीतमा उनको आफ्नै संगीत पनी रहेको छ ।

अडीयोको युग हुदै अहीलेको डीजीटल युग सम्म आइपुग्दा उनले संगीतका धेरै खालका उतारचढाब बेर्होनु परेको पनि सुनाए ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!