मलेसियाबाट कस्का लागी सिन्दुर पोते लिएर आउँदैछन ज्ञान ?

Posted By OS Nepal || Date: 1 December, 2016

काठमाण्डौ- पछिल्लो समय प्रबासबाट कला साहित्यका क्षेत्रमा लामबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ । धन कामाउने ठुलो सपना बोकेर श्रम बेच्न खाडि पुगेका युवाहरुमा जति सुकै दुख कष्ठ आईपरे पनि नेपालको माया ,मोह कहिलै कम हुदैन ।

यसको ज्वलन्त उदारहण हुन् । खाडीबाट गित संगितका क्षेत्रमा उदाउने नया कलाकारहरु । सोही भीड मा लामवद्ध छ्न् । प्युठानका गायक ज्ञान सुनार मलेसिया लाई कर्म थलो बनाएको पनि झन्डै ५ बर्ष कटीसकेको छ ।

संगीतमा अनौपचारीक रुपमा साधनामा लागे पनि औपचारीक रुपमा गीत रेकर्ड भने गरेका थिएनन ज्ञान सुनारले । देश परदेश म्युजिक प्रालीको संयोजनमा केही दिन अगाडी मात्रै मलेशीयामा तिम्रो सिन्दुर बोलको गीत रेकर्डिङ गरीसकेका छन सुनारले ।

जसमा गायीकाको स्वर रेकड पश्चात नै गीतलाई बजारमा सार्बजनिक गरीने पनि सुनारले बताए । गीतको बजारीकरणको जिम्मा भने देश परदेश म्युजीक प्रा.लिले गर्ने भनेसंगै पनि सुनार आफ्नो गीतले मिडियामा राम्रो ठाउ पाउनेमा ढुक्क देखिएका छन ।

उनले भने देश परदेश म्युजीक प्रालीले सर्जकलाई विभिन्न मिडियाका माध्यमबाट सर्जकलाई चिनाउन लागी पर्दछ म ढुक्क छु ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!