विमान दुर्घटनामा आफ्ना खेलाडीको सोकले भावुक बनेका गोल रक्षक निभाल्डोले पिडा खप्न नसकेर सन्यास लिए


nivaldo-584022a434a5d2-03283174एजेन्सी । ब्राजिलका खेलाडी सवार बिमान कोलम्बियामा दुर्घटनाग्रस्त बनेपछि भावुक बनेका क्लबका गोल रक्षक निभाल्डोले फुटबलबाट नै सन्यास लिएका छन् ।

४२ वर्षीय निभाल्डोले दुर्घटनाको भोलीपल्टै फुटबलबाट नै सन्यास लिएको घोषणा गरेका हुन् । एथ्लेटिको नेशनलविरुद्धको खेलका लागि निभाल्डो क्लबका खेलाडीसहितको टोली कोलम्बिया भ्रमण जाँदा अधिकांश खेलाडीहरुको मृत्यु भएको हो ।

Comment