हट एण्ड सेक्सी त म बच्चा देखि नै हो: माला लिम्बु (रमाइलो भिडियो)

Posted By OS Nepal || Date: 2 December, 2016

capture

ओएस नेपाल, काठमाडौँ | हुनत अभिनयको हिसाबले एउटा मात्र फिल्म गरेकी मालालाई फिल्मले भन्दा पनि ‘रातोघर’मा समाबेश ‘झकास झापाली’ बोलको गीतमा कम्मर मर्काएपछी चर्चामा आइन ।

आइटम गीतमा फिट देखिएकी मालाको जिरो फिगरले जो-कोहिको पनि ध्यान खिच्न सफल हुन्छ । पौष ८ मा दुवईमा हुन गैरहेको नेफ्टा अवार्डमा डान्स पस्किन लागेकी मालाले आफ्नो हट एण्ड सेक्सी अवतारको बारेमा रंग खबरसंग कुरा साटेकी छन् । माला भन्छिन: हट एण्ड सेक्सी सुन्दा मेरो काननै पाकिसक्यो । तर यो कुरालाई म एप्रिसियट गर्छु । हुनत म बच्चा देखिनै सेक्सी हो।

हेर्नुस रमाइलो कुराकानी:

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!