चर्चित भारतीय कलाकार अनिल कपुर भारु साट्न लाइनमा बसेको तस्विर भाइरल

Posted By OS Nepal || Date: 2 December, 2016

anil-selfiएजेन्सी- ५ सय र १ हजारको नोटमा प्रतिवन्ध लागेपछि भारतमा पैसाको हाहाकार लागेको छ । जसका कारणले भारतमा पैसाको जनताहरु लामो लाइनमा छन् । यो समस्याले भारतका हरेक वर्गका मानिसहरुले प्रभाव पारेको छ ।

यो कामको चारैतिर प्रशंससा पनि पाएको छ र विरोधमा आवाजहरु पनि सुनिएका छन् । केहि दिन अगाडि साउथका सुपरस्टार रवि एटीएमको लाइनमा बसेको तस्बिरले हंगामा मच्चाएको थियो । यसको असर नायक अनिल कपुरमा पनि परेको छ ।

कपुरले एटिएमको लाइनमा बसेर पैसा निकाल्दै गरेको तस्बिर अहिले भाइरल बनिरहेको छ ।सँगै उनका फ्यानहरुले एटीएमको लाइनमा बस्दा उनीसँग सेल्फी लिएर ट्विटरमा पोष्ट गरेका छन् ।भनेका छन् एटीएमको लाइनमा सेल्फी लिदै । माया गर्ने मानिसहरुलाई भेट्ने मौका पाएँ ।’

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!