भारत विरुद्ध मैदानी संर्घष गर्दै नेपाली चेली

Posted By OS Nepal || Date: 2 December, 2016

nepal-v-pakistan-cricketकाठमाडौं । महिला एसिया कप क्रिकेटमा अहिले नेपाली चेलीले भारतसँग मैदानी भिडन्त गर्दैछन् ।

बैंककमा जारी खेलमा टस  हारेर ब्याटीगं राजेको भारतले दिएको १२१ रनको लक्ष्य भेटाउनका लागी नेपालीचेलीहरु यतिबेला लागीरहेका छन् ।

भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएको अवस्थमा औसत सुरुवात गर्दै जम्मा ५९ रन जोडेको थियो । तर खेलको अन्त्यतिर शिखा पाण्डे र हर्मनप्रित कौरले गरेको साझेदारी भारतका लागी महत्वपूर्ण रह्यो ।

उनीहरुले छैटौ विकेटका लागि अविजित ५१ रनको साझेदारी गरे । नेपालकी रुविना क्षेत्रीले २ विकेट लिइन् भने करुणा भण्डारी र सीता राना मगरले एक एक विकेट लिएका थिए ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!