जताततै बल्न थाल्यो आगोको मुस्लो, कसरी हुन पुग्यो देशको हालत यस्तो ? (भिडियो)

Posted By OS Nepal || Date: 2 December, 2016

काठमाडौँ । अहिले को अबस्थामा देश लथालिंग र भताभुङ्ग हुने पो होकी भन्ने धेरैको आशंका गर्ने ठाउँ भएको छ, कारण सत्तामा बस्ने नेताहरुले नेपाली जनताको मर्म नबुझ्नु बिदेशी प्रभुहरुको पाउमा शीर झुकाउनु नै हो ।

सोझा जनतालाई आन्दोलनमा होम्नु आफ्नो स्वार्थ पुरा भएपछी तिनै जनतालाई बिर्सनु नै मुख्य कारण हो ।

ति र त्यस्तै बिसय बस्तु समेटिएको गीत देशको हालत सार्बजनिक भएको छ, भिस्म अर्याल को स्वर /शब्द / संगीत रहेको गीत हिमालय डिजिटलले बजारमा ल्याएको छ शिव बिक ले निर्देशन गरेको भिडियोमा सम्भु चालिसेले क्यामरा चलाएका छन ।

आज भन्दा करिब ४ वर्ष पहिले तयार भएपनि बजारमा न आएको गीत अहिले समसामयिक भएको कारणले दर्शक माझ ल्याएको बताउने भिस्मले लगत्तै पन्चे बाजा समेत सार्बजनिक गर्दै छन , हेरौ सार्बजनिक ” देशको हालत”

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!