रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटनाका घाइतेकाे उपचार — OSNepal

रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटनाका घाइतेकाे उपचार

LC (KTM) June 05, 2022 0

रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा घाइते यात्रुकाे भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर