‘कबड्डी ४’ विबाद सिक्किम पुग्यो : फिल्म सिक्किममा लागे सडकमा उर्तने बौद्ध धर्माबलम्बीहरुको चेतावनी — OSNepal

‘कबड्डी ४’ विबाद सिक्किम पुग्यो : फिल्म सिक्किममा लागे सडकमा उर्तने बौद्ध धर्माबलम्बीहरुको चेतावनी

LC (KTM) June 06, 2022 0

काठमाडौँ :

नेपालमा कुरा मिलिसकेको नायिका मिरुना मगर र फुर्पा तामाङबिचको विवाद पुगेको छ ।‘कबड्डी ४’ सिक्किममा फिल्म रिलिज गर्ने तयारी गरेका बेला बौद्ध धर्मगुरुले पिल्म रिलिज गरे सडकमा उत्रिने तयारी गरेका छन् । ,

फुर्पाको घटनाले विश्वभरका बौद्ध धर्माबलम्बीहरुमाथि अन्याय भएको बताउँदै फुर्पा तामाङमाथि नायिकाले अन्याय गरेको र नेपालमा विवाद नसकिएसम्म सिक्किममा रिलिज गर्न नदिने चेतावनी समेत दिए ।

त्यस्तै पिन्त्सोले नायक दयाहाङ राइले फिल्ममा भिक्षुको भूमिका निर्वाह गरेको बिषयमा पनि आपत्ती जनाएका छन् ।उनले सिक्किममा फिल्म रिलिज भएको खण्डमा कडा रुपमा प्रतिकार गरिने चेतावनी दिँदै भने भोली हल तोडफोड समेत हुन सक्छ ।

त्यसको जिम्मेवारी हामी लिने छैनौँ । उनले, नायिका मिरुना मगरले बौद्ध धर्माबलम्बीसँग पनि माफी माग्नुपर्ने र नमागेसम्म फिल्म रिलिज गर्न नदिने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर