“आमा” एउटा मन छुने कथा जुन हेर्दा तपाई धरधरी रुनु हुन्छ… [भिडियो सहित ]

Posted By OSNepal, California, USA || Date: 7 January, 2017

दिन दिनैको कचकच सहन नसकेर आमा मध्यरातमा घर छोडेर हिड्ने निर्णय गरिन् । छोराको घर बिगारेर आफू त्यहाँ नबस्ने भनेर मुटु दह्रो बनाईन् । घर छाड्ने बेलामा कोठामा भएको छोरा, बुहारी र नाती नातीनीको तस्बिर चुमेर बलिन्द्र धारा आँशु झार्दै आमा बाहिर निस्किईन् ।

त्यो रातिको अँध्यारोमा उनलाई गोडाले जता जता लगे त्यतै गईन् । बेहोशीमा सडकको किनारामा पल्टिईन् ।

भिडियो हेर्नुहोस् :

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!