म मेरो श्रीहजुरको बाहेक अरु कसैको पनि हुन सक्तिन। [मन थामेर भिडियो हेर्नुस् ]

Posted By OS Nepal || Date: 8 January, 2017

ओएस नेपाल, काठमाण्डौं –म हरेक पल्ट उहाँलाई राखेको आइसियु वार्डमा जाँदा औषधि खुवाउने समयमा केवल १० मिनेट मात्र बस्न दिइन्थ्यो। त्यो बेलामा उहाँलाई कतिखेर कुन औषधि कति मात्रामा खुवाउनु पर्ने हो ? त्यो सवै मलाई कण्ठ भैसकेको थियो । बेला–बेलामा मलाई हेरेर भक्कानिएर रुनु हुन्थ्यो । म उहाँको आँसु पुछ्दा पुछ्दै म आफूपनि भक्कानिएर रुन्थ्ये । त्यो बेलामा हामीलाई सम्हाल्न निक्कै गाह्रो हुन्थ्यो। यसले गर्दापनि त्यहाँका डाक्टरहरुले मलाई धेरै बेर उहाँको सामुन्ने बस्न दिदैन्थ्यो । त्यो बेलामा मलाई यति धेरै पीडा हुन्थ्यो । म सक्तिनँ–त्यो पल तथा क्षणहरुलाई विर्सन । मेरो लागि प्रत्येक सेकेण्ड, मिनेट तथा घण्टा अत्यन्त पीडा लाग्थ्यो ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!