गृहमन्त्री निधिले गरे पृथ्वीनारायण शाहको सम्मान गर्ने घोषणा (भिडियो)


काठमाडौंः नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका गृहमन्त्री बिमलेन्द्र निधिले पृथ्वी नारायण शाहको सम्मान गर्ने घोषणा गरेका छन् ।

पत्रकार विजयकुमारसँग कुरा गर्दै निधिले पृथ्वीनारायण शाहको सम्मान गर्ने घोषणा गरेका हुन् । उनले गणतन्त्र वादीले राजाले गरेको योगदानलाई बिर्सनु नहुने दाबी समेत गरेका छन् ।

[its_video]https://youtu.be/9s5-sJtt6Gg[/its_video]

Comment