चिनियाँ विकासः तस्बिर आफैँ बोल्छ

Posted By OSNepal, California, USA || Date: 10 January, 2017

एजेन्सीः चीनले पछिल्ला दिनमा विकास तिब्र गतिमा अगाडि बढाएको छ । चिनियाँ विकासका दृश्यले सबैलाई चकित पर्छ । पछिल्ला दिनमा विश्वकै अग्लो पुल बनाएर चर्चामा आएको चीनले विकासका विभिन्न तस्बिर सार्वजनिक गर्दै आएको छ । ग्रामीण क्षेत्रमा समेत चीनले गरेका विकासले सबैलाई चकित पार्ने गरेको छ । त्यस्तै एउटा तस्बिर

.

Loading...
संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!