यि पुरुषको अत्यधिक उत्तेजनाका कारण सेक्स गर्दा गर्दै मृत्यु, मृत्युपछि पनि लिंग उत्तेजित

Posted By OSNepal, California, USA || Date: 10 January, 2017

एजेन्सी । यौन उत्तेजना रहर नभई आवश्यकता हो । तर अत्यधिक यौन उत्तेजना थाम्न नसकेर मृत्यु भएका खबर तपाईले कहिल्यै सुन्नु भएको छ ? पक्कै छैन होला । तर नाइजेरियामा एक व्यक्तिको अत्यधिक उत्तेजनाका कारण मृत्यू भएको छ ।
मृत्यूपछि पनि उनको लिंग उत्तेजित अवस्थामा रहेको बताइएको छ । करिब ४० वर्षका सामसोन नाम गरेका व्यक्ति तीन सन्तानका बाबु हुन् । उनले मृत्यूअघि अत्यधिक यौनवर्द्धन औषधि सेवन गरेर आफ्नी नयाँ प्रेमिकासँग यौनक्रिडा गरिरहेको अवस्थामा भएको थियो ।
एक साथीले उनलाई उत्तेजना आउने औषधी खान सुझाएपछि प्रेमीकाको सल्लाहमानै त्यो औषधी सेवन गरेको उनकी प्रेमीकाले प्रहरीलाई बताएकी छिन् ।
प्रेमिकालाई प्रभावित पार्ने धुनमा उनले सो औषधि आवश्यकताभन्दा बढि सेवन गरिदिएको बताइन्छ । औषधि सेवनपछि उत्तेजित लिंग निरन्तर उत्तेजित हुँदै गएपछि मृत्युपछि पनि उत्तेजना थामीएन । निरन्तरको कडापनका कारण उत्पन्न दवावले नै उनको मृत्यु भएको हुन सक्ने बताइन्छ ।

.

Loading...
संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!