चर्चित सांसदले नै विरामीका नाममा सेक्सका लागी सरकारसँग पैसा मागेपछि

Posted By OSNepal, California, USA || Date: 10 January, 2017

एजेन्सी । सांसदले नै विरामीका नाममा सेक्सका लागी सरकारसँग पैसा मागे त्यसले नेपालमा कस्तो असर गर्छ ? जर्मनको ग्रीन पार्टीकी सांसद एलिजाबेथ साफनबर्गले सेक्सका लागि लागि पैसा दिएको मैले कल्पना गरेको बताएकी छिन् ।

सो पार्टीकी प्रवक्ता समेत रहेकी उनले अपांग र गम्भीर रुपमा विरामी मानिसहरुले पैसा दिएर शारीरिक सम्वन्ध राख्छन् भने उनीहरुलाई सरकारले त्यो पैसा फिर्ता गर्नुपर्ने जिकिर गरेकी छिन् ।

तर यसका लागि उनीहरुले सेक्सको आवश्यकता रहको चिकित्सकीय रुपमा प्रमाणित गर्नुपर्नेछ उनको तर्क छ । तर सेक्स वर्करलाई दिने पैसा नभएको पनि सावित गर्नु पर्ने उनले एक अन्तरवार्तामा बताइन् । जसका कारण पछिल्लो समय जर्मनीमा बिरामीका लागी सेक्स बरदान जस्तै भएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!