भारतिय जेलमा २० नेपालीको यस्ता बिजोग/ ज्याला बढाउन माग गर्दा ७ महिनादेखि थुनिए- भिडियो सहित

Posted By OSNepal, California, USA || Date: 10 January, 2017

ओएस नेपाल, काठमाडौं- ज्यालावृद्धिको माग गरेपछि २० जना नेपाली कामदार भारतीय जेलमा थुनिएका छन्। भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत उनीहरु सात महिनादेखि जेल परेका छन्।

 

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!