हल्दिवारीका चार उत्कृष्ट कर्मचारी नगदसहित सम्मानित — OSNepal

हल्दिवारीका चार उत्कृष्ट कर्मचारी नगदसहित सम्मानित

LC (KTM) July 04, 2022 0

हल्दिवारी ,२० असार । हल्दिवारी गाउँपालिकामा कार्यरत ४ जना कर्मचारी नगद २५/२५ हजार सहित सम्मानित भएका छ्न ।

गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ मा उत्कृष्ट कार्यसम्पादन गरे वापत १२ औं गाउँ सभाको निर्णय अनुसार उनीहरुलाई संमान गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रविन दहालले बताउनुभयो ।

सम्मानित हुनुहुनेमा सानुमाया श्रेष्ठ , दिपक रेग्मी , हेमराज वन र मदन संग्रौला रहेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर