नेपाली श्रर्मिक परिवारको दोर्सो साधारणसभा सम्पन्न, २५ सदस्यीय कार्यसमिति गठन

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

काठमाडौँ ।  नेपाली श्रर्मिक परिवारले नया कार्यसमिति गठन गरि आफ्नो दोस्रो साधारण सभा सम्पन गरेको छ ।

प्रमुँख अतिथि र तथा अन्य अतिथि ज्यु हरुको उपस्थिमा साधारणसभा सम्पन्न भएको हो।

सन् २०१४ मा स्थापना भएको संस्थाको प्रगीतका लागी उपस्थित ब्यक्तितवहरुले शुभकामना मन्तब्य राखेका थिए ।

सो अवसरमा कोषाअध्यक्ष रुपक वाइबाले बार्षिक बिबरण र आय व्ययको बारेमा जानकारी गराएका अध्यक्ष काजि थापाले जानकारी दिए ।

.

Loading...
संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!