सरकारले गान्धीजयन्ती मनाओस्, हामी पृथ्वीजयन्ती मनाउँछौं।

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

ओएस नेपाल, पोखरा, २७ पुस । हिजोआज दिग्गज अर्थविद्, योजनाविद्हरुले खेतियोग्य जमिन मासेर प्लटिङ भइरहेकोमा चिन्ता व्यक्त गरिरहेका छन् । राम्रो खेति नहुने जमिनमा बस्ती बसाउने र खेतियोग्य जमिनमा फसल लगाउन हामीले सकेनौं । सकेका छैनौं । सकेको भए सुडान र सोमालीयामा जस्ता कुपोषित बालबालिका हाम्रै बझाङ र बाजुरामा देख्नु पर्ने थिए ।

यो प्रशंगलाई सोझै २५० वर्षभन्दा अगाडिका एक राजाको महानवाणीसँग जोड्नु उपयुक्त हुन्छ । ती राजाले आफ्नो दिव्य उपदेशमा आधुनिक युगका अर्थशास्त्रीहरुले अर्थशास्त्रका मोटा ठेली पढेर पाएको ज्ञान अन्तरनिहीत छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!