दुलहीलाई झै सिंगारेर रारातालमा सुरु भयो ‘हिटलर’ को सुटिङ्ग

Posted By OS Nepal || Date: 11 January, 2017

काठमाडौँ । पुसको चिसोमा रोल्पामा के बितेको होला ? भ्रमण, घुमघाम र सुटीगंका लागी यो चिसोमा उक्त सुन्दर पर्यटकीय नगरीका बारेमा सोच्नु गलत हुनेछ भन्ने तपाईले सोच्नु भयो भने तपाई गलत हुनुहुनेछ ।

कारण यो चिसोमा पनि रोल्पामा फिल्म ‘हिटलर’को छायांकन धमाधम भइरहेको छ । अझ रारा तालमा । चलचित्रमा सोहित मानन्धर र नायिका सामिया बर्तोलाले अभिनय गरिरहेका छन् ।

सोहितले यसअघि ‘नतिजा’, ‘भुलभुलैया’ जस्ता चलचित्रमा पनि अभिनय गरेका थिए । तर ती चलचित्र खासै बिकेनन् । सोहितले चलचित्र ‘हिटलर’बाटै आफूलाई अभिनेताका रूपमा स्थापित गर्ने प्रयत्न गरिरहेको बताइन्छ । चलचित्र करिब डेढ महिनामा सकिने बताइन्छ ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!