डोनाल्ड ट्रम्पको ‘सेक्स भिडिओ’ राखेर रूसले अमेरिकालाई आफ्नो इशारामा चलाएकै हो ?

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

एजेन्सी– नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘सेक्स भिडिओ’ रूससंग भएको हल्ला बाहिरिएको छ । ट्रम्पको सपथ ग्रहणको दिन नजिकिदै गर्दा अमेरिकी जासुसी संस्थाले पत्ता लगाएको यो कुरा स्वयं ट्रम्पलाई पनि जानकारी दिएको बताइएको छ ।

ट्रम्पले भने यो समाचारलाई झूठ भएको बताएका छन् । अमेरिकी जासुसी संस्थालाई बेलायती जासुसी संस्थाले यसको प्रमाण दिएको बताइएको तर ट्रम्पले समाचार गलत भएको बताएका छन् । ट्रम्पको आश्चार्यजनक गोप्य भिडिओ आफसँग छ भन्दै ‘रूसी जासुसले ट्रम्पलाई ब्ल्याकमेलिङ गर्ने कुरा बताएको अमेरिकी जासुसले भनेका छन् ।

मस्कोको एक होटलमा ट्रम्पले केही वेश्याहरूसंग शरीरिक गतिविधि गरिरहेको भिडिओमा प्रष्ट देख्न सकिने बताइएको छ । यता ट्रम्पले उक्त समाचारलाई झुट भनेपनि यो खबर संसारभर फैलिइसकेको छ ।ट्रम्पलाई यही भिडिओ देखाएर रूसले कयौं सम्झौतासमेत गरिसकेको बताइएको छ ।

.

Loading...
संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!