नयाँ खुलासा : किमकी आमाले नै छोरीको अश्लिल भिडियो सार्वजनिक गरिन्

Posted By OS Nepal || Date: 11 January, 2017

एजेन्सी । विश्वकी चर्चित टिभी स्टार तथा चर्चित नायिका किम कार्दशियन विश्वकै हट सुन्दरीहरु मध्येकी एक हुन् । उनको परिचय हट बन्नुका पछाडी उनकी आमा क्रिस जेनरको हात छ । त्यति मात्रै कहाँ हो र ?

पाँच छोरी र एक छोराकी आमा क्रिसकै कारण किमको सेक्स टेप लिक भएको अन्तराष्ट्रिय मिडिया बताउँछ । किमकी आमाले अश्लिल र छिटो हिट हुने बाटो खोज्दा आफ्नो सन्तानको हेरचाह गर्न सकिनन्, उल्टो पैसा कमाउने माध्यम बनाइन् । क्रिसले सबैभन्दा बढी किम कार्दशियनलाई प्रयोग गरिन् ।

मिडिया रिपोर्टलाई मान्ने हो भने, किमको सेक्स टेप लिक हुनमा आमा क्रिसको हात थियो । क्रिसलाई सबैभन्दा खराब आमा भनिन्छ । त्यस्तै शैली किममा पनि देखिएको छ । किम कार्दशियन मिडियाको आकर्षण पाउनका लागि आफ्नी छोरी नर्थलाई अघि राख्छिन् । छोरीलाई विभिन्न खाले कपडा तथा मेकअप देखाउँने गर्छिन् ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!