तीन दल मिल्नुको विकल्प छैन, एमाले एक कदम पछाडि हट्न तयार : योगेश भट्टराई

Posted By OS Nepal || Date: 11 January, 2017

दाङ, पुस २७ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा पुगेकाले अब तीन दल मिल्नुको विकल्प नभएको बताएका छन् ।

संविधान जारी गर्दा १६ बुँदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिँदै उनले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेकोसमेत बताए ।

प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले ‘हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा छ’–भने ।

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!