अर्थमन्त्री शर्माको विषयमा प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्दै — OSNepal

अर्थमन्त्री शर्माको विषयमा प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्दै

LC (KTM) July 05, 2022 0

काठमाडौं २१ असार । अर्थमन्त्री जर्नादन शर्माको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् ।

बजेट निमार्णको समयमा अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिको सुझाव भन्दै चौतर्फी विरोध भएपनि यस विषयमा प्रचण्डले प्रधानमन्त्री र सभासुखसँग छलफल गर्ने भएका हुन् ।

अर्थमन्त्रीबारे धेरै कुरा आएपछि यस विषयमा प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गने बताएका हुन् । शर्माले राजीनामा दिनुपर्ने भन्दै चौतर्फी विरोध भएपछि प्रचण्डले यस विषयमा छलफल गर्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर