नेपाललाई विश्व सामु चिनाएका दिवस खनियासँग दिवाले बिताएको १ घण्टा


काठमाडौँ । युथ आइकन दिबस खनिया देख्दा सारै सामान्य युवक लाग्छन् तर उनी बहुआयामिक प्रतिभाका धनी ब्यक्तित्व हुन् भन्ने कुरा उनको कामले नै पुष्टी गरिसकेको छ ।

सबैसँग सजिलै घुलमील हुन सक्ने उनी जुनसुकै क्षेत्रमा पनि अब्बल छन् । सानै उमेरमा फरक छवी बनाएका खनियासँग दिवा भट्राईले बिताएको १ घण्टा हेरौँ भिडियोमा

[its_video]https://youtu.be/vUfy6RkVBuc[/its_video]

Comment