लभ सासाको प्रिमियरमा प्रियंकाको ड्रेस चर्चा (भिडियो)

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

काठमाडौँ । प्रचण्डमान श्रेष्ठद्धारा निर्देशित फिल्मको यतिबेला शहरमा औधी चर्चा छ ।

शहरीया युवा युवतीको प्रेमलाई सुक्ष्म रुपमा उठाइए पनि हरेक प्रेम गर्नेहरुले एक पटक हेर्ने पर्ने फिल्मका रुपमा प्रिमियरमा उपस्थित कलाकर्मीहरुले तारिफ गरेपनि हालै सम्पन्न प्रिमियरमा पनि प्रियंकाको ड्रेसको चर्चा भएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!