संजयलाई अन्टारटिकामा ए.ल.इको भब्य सम्मान

Posted By OS Nepal || Date: 11 January, 2017

काठमाडौँ ।  विश्वकै  सातौ ठुलो महादेशको सातौ ठुलो सर्बोच सिखर अन्टारटिकाको भिन्सोंन मसिफएबम अन्टारटिकाकै अर्को चरचित पर्बत माउन्ट रजडम्यान द्क्षिण मोहडा बाट सफल आरोहण गरेका क्रितिमानी बिस्व पर्वतारोहि संजय पण्डित लाइ मंगलबार अन्टारटिका युनियन गेलेसियरमा अन्टारटिका लजीस्कटिक एण्ड याक्सपीडिशनले भब्य सम्मान गरेको छ |

अन्टारटिका लजीस्कटिक एण्ड याक्सपीडिशनले दसकौ बर्ष अगाडी देखि एकाधिकार रुपमा सम्पूर्ण अन्टारटिका सबै हिमाल आरोहण एबम द्क्षिण पोलमा जाने जिम्मा ए.ल.इ ले मात्र लिएको छ |

सम्मान कार्यक्रममा ए.ल.इका प्रबन्ध निर्देशक ओनर एबम संचालक पिटर मेकडोवेलले सम्पूर्ण अन्टारटिका महादेश अंकित नक्सा तथा अन्टारटिका अंकित टोपी तथा खादा लगाइदिएर र अन्य अन्टारटिका सम्बन्धि पर्यटन सामग्री पर्दान गर्नु भएको थियो भने पण्डितले नेपाली भादगाउले टोपी पहराइदिदै नेपालको राष्ट्रिय झन्डा तथा नेपाल पर्यटन बोर्डले पर्दान गरेको सम्पूर्ण नेपाल पर्यटन सम्बन्धि सिडी र सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले अन्टारटिका जानु भन्दा अगाडी प्रदान गरेको खादा मायाको चिनो स्वरुप दिएका थिए |

पण्डितले ए.ल.इ का सम्पूर्ण टिम सदश्य हरुलाई सगरमाथा अनि बुद्ध जन्मेको को देशमा आउन पनि निम्ता दिएका थिए |पण्डित लगाएतको टोलि मंगलबार नै अन्टारटिका देखि चिली को लागि प्रस्थान गरिसकेको छ | फोटो :बर्न तेजास

.

Loading...

Comment Here!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!