सरकार..‘मेरी आमा मार्ने त्यो मास्टरलाई कहिले सजाय हुन्छ?’ लक्ष्मी परियारको छोराको बिलौना(भिडियो)

Posted By OSNepal, California, USA || Date: 11 January, 2017

ओएस नेपाल, काठमाडौं- ठूलो छोरा सागर आँखाभरी आँसु लिएर शीर निहुरायो। अर्कों छोरा सुमन बोल्यो- ‘आमाको याद एकदम  धेरै आउँछ, आन्टी! सम्झिँदा रून मन लाग्छ। बितेको कुरा केही सम्झनै मन लाग्दैन। दिउँसो त जसो तसो दिन बित्छ। जब रात पर्छ, तब आमाको न्यानो काखमा खुट्टा च्यापेर निदाउन मन लाग्छ, हामीलाई घर जानै मन लाग्दैन। खाना खाने बेला र सुत्ने बेला धेरै याद आउँछ। निन्द्रा लाग्दैन, निदायो भने सपनामा आमालाई देख्छु, फेरि ब्युझिन्छु। भाई मम्मी वुवु भन्दै रोईरहेको हुन्छ। सरकार..‘मेरी आमा मार्ने त्यो मास्टरलाई कहिले सजाय हुन्छ?’ लक्ष्मी परियारको छोराको बिलौना(भिडियो)

.

Loading...
संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!