रेखा थापाले पनि संघियता चाँहिदैन भनिन् ।[भिडियो सहित ]

Posted By OSNepal, California, USA || Date: 12 January, 2017

ओएस नेपाल – चर्चित नायिका रेखा थापाले एकीकृत राष्ट्रका लागि युवाहरुलाई जाग्न आह्वान गरेकी छिन् । पृथ्वी जयन्तीको अवसरमा काठमाडौंमा बुधबार राप्रपाले गरेको चियापान कार्यक्रममा नायिका रेखाले सबै नेपालीलाई संघीयता नभई सिङ्गो राष्ट्र चाहिएकाले यसका लागि जागरुक हुन युवाहरुलाई आह्वान गरेकी हुन् ।

भिडियो हेर्नुहोस् :

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!