हल्लै हल्लामा आमा बनेकी हुन सोनम कपुर ! — OSNepal

हल्लै हल्लामा आमा बनेकी हुन सोनम कपुर !

LC (KTM) July 12, 2022 0

काठमाडौँ :
बलिउड अभिनेत्री सोनम कपुर र आनन्द आहुजा चाँडै आमाबाबु बन्न लागेका छन्। केही समय पहिले आफु आमा बन्न् लागेको बेबी बम्प तस्विर सामाजिक संजालमा सेयर गरेपछि कुरा बाहिर आएको थियो ।

सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी गराएकी सोनमको यतिबेला हस्पिटलमा बच्चा च्यापेको तस्बिर भाइरल भएको छ। भाइरल तस्विरमा उनले बच्चालाई जन्म दिइसकेको देखिन्छ । तर यो सत्य होइन् । उनको फोटो इडिट गरेर राखेको देखिन्छ।

उनी निकट स्रोतका अनुसार यतिबेला उनी क्लाउड नाइनमा आफ्ना पतिसँग रमाइरहेकी छन् । यस तस्विर बारे सोनमले अहिले सम्म मु खोलेकी छैनन् । सोनम कपुर र आनन्द आहुजा आमा बन्न लागेको खबर बाहिर आएपछि यो जोडीलाई बधाइको ओइरो नै लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर